काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले नेकपा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको बयान लिएको छ । साइबर क्राइमको आरोप लागेका उनलाई बुधबार बिहान बयान लिएको हो ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर, अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
ब्युरोले बस्नेतलाई बोलाएपछि उनी बयानका लागि बुधबार बिहान ब्युरो पुगेका थिए । उनको करिब डेढ घण्टा बयान लिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)