काेशीका ८ स्थानमा सडक अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी प्रदेशमा अवरुद्ध भएको सडकहरु अझै खुल्न सकेको छैन ।

विपदका कारण ८ स्थानमा सडक अवरुद्ध भएको छ ।

इलाममा मेची राजमार्गको १ ठाउँ, भोजपुरमा मध्यपहाडी लोकमार्गका ३ ठाउँ, संखुवासभामा कोशी राजमार्गका २ ठाउँ, धनकुटामा तमोर करिडोरको १ ठाउँ र खोटाङमा दिक्तेल गाईघाट सडक खण्डको १ ठाउँमा सडक अवरुद्ध छन् । जसले गर्दा उक्त क्षेत्रको आवागमन ठप्प भएको छ ।

विपदका कारण कुल ४६ जनाको मृत्यु भएको । १ जना बेपत्ता छन् ।

सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा भएको छ, जहाँ ३९ जनाको ज्यान गएको छ । यसबाहेक, पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र भोजपुरमा १ जनाको मृत्यु भएको छ । पाँचथरमा दुर्घटनामा परी ६जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २१ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.