विराटनगर । पूर्व–पश्चिम राजमार्गको झापाको माइधार–दुधे सडकखण्डमा बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ । भालुखोलाको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।
सो सडकखण्ड भएर गुड्ने गाडीहरुलाई डाइभर्ट गरिएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारी साधनहरु माईधारबाट दक्षिण कन्काई नहर हुँदै संगम चोक र पश्चिमबाट पूर्व जाने सवारी साधनहरु संगमचोकदेखि दक्षिण कन्काई नहर हुँदै माईधार डाइभर्ट गरिएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)