सप्तकोशीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो, यातायात बन्द

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पानीको बहाव उच्च भएपछि सबै ढोका खोलिएको हो ।

सप्तकोशीमा आइतबार साढे ११ बजे पानीको बहाव ५ लाख १० हजार ९६० क्युसेक पुगेको छ । यो बढ्दो क्रममा छ । पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो ।

आइतबार बिहानदेखि सप्तकोशीमा पानीको बहावले खतराको तह पार गरेको छ । खतराको तह पार गरेपछि पुलमा आवतजावत बन्द गरिएको छ । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, १९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.