विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनामा परी ६ जनाकाे मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी अरुण पाेखरेलका अनुसार घाइतेको उद्दार गरि उपचारका लागि पठाइएको छ । ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेकाे बुलेर सडकबाट तमाेर नदी तर्फ झरेकाे थियोे ।
‘६ जनालाई उद्दार गरि उपचारका लागि पठाएका छाैं, ६ जनाको शव घटनास्थलमै छ,’ घटनास्थलमै रहेका पाेखरेलले भने,’ सडकबाट करिब ५ सय मिटर तल शव छ, निकाल्ने प्रयास जारी छ ।’ मृतककाे पहिचान खुलेकाे छैन ।
उनका अनुसार वर्षा भइरहेको बेला तिब्र गतिका कारण बुलेराे सडकबाट खसेकाे जस्तो देखिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)