सतर्कता अपनाउन प्रशासनको आग्रह

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मनसुन सक्रिय भई आगामी असोज १७ गतेदेखि २० गतेसम्म  भारी वर्षा (आरिघोप्टे) हुने सम्भावना रहेको मौसम पूर्वानुमानका आधारमा जिल्ला विपद व्यवस्थापन समिति माेरङको बैठकले सतर्कता अपनाउन आग्रह गरेको छ ।

असोज १७ गते बसेको समितिको बैठकले बाढी, डुबान, कटान र भूक्षयको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

बैठकले जरुरी काम नपरी घर बाहिर ननिस्कन, राति जोखिमयुक्त सडकमा यात्रा नगर्न र बाढी, डुबान वा अन्य जोखिम भएमा नजिकको प्रहरी, वडा कार्यालय वा स्थानीय पालिकामा तत्काल खबर गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.