विराटनगर । मोरङ उद्योग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङलाई एउटा चार पाङ्ग्रे गाडी र जिल्ला प्रहरी कार्यालय मोरङलाई मोटरसाइकल सहयोग गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भदौं २४ गते आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङका सबै सामग्री जलेर ध्वस्त भएका छन् । कार्यालय सञ्चालनमा सहजताका लागि आइतबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गाडीको चाबी हस्तान्त्रण गरे । राठीले मोरङ प्रहरी उपरीक्षक कवित कटवाललाई मोटरसाइकको चाबी हस्तान्त्रण गरे ।
आगलागीबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई सेवा प्रवाहलाई सहज बनाउनका लागि सहयोग गरेको अध्यक्ष राठीले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)