विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएकाे जिल्ला प्रशासन कार्यालय माेरङलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्रिन्टर सहयोग गरेको छ ।
कार्यालयकाे सेवा सञ्चालनका लागि बिहीबार ३ वटा प्रिन्टर सहयाेग गरेकाे हाे । जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामाेदर रेग्मीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सहयाेग सामग्री हस्तान्तरण गरे ।
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय माेरङका सबै संरचना जलेर ध्वस्त भएको थियाे । ध्वस्त संरचना मर्मत गरि प्रशासनकाे सेवा प्रवाहका लागि विभिन्न संघ संस्थाले सहयाेग गरिरहेका छन् ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)