मोटरसाइकलमा लुकाएको साढे १४ लाख बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार रूपैयाँ बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१७ बाट मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा एकजना व्यक्तीलाई पनि पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार भारतबाट नेपाल प्रवेश गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा रकम बरामद भएको हो । मोटरसाइकल विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले कुदाएका थिए । उनी पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, ०७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.