पाँच मन्त्रीकाे शपथ आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सुशीला कार्की नेतृत्वकाे सरकारमा आज पाँच जना मन्त्री थपिदैछन् । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले महावीर  पुनसहित पाँच जनालाई मन्त्रीका लागि सिफारिस गरेकाे थियाे । राष्ट्रपति राचमन्द्र पाैडेलले आज शपथ गराउनेछन् ।

पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ । पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मदन परियारलाई कृषि मन्त्री, डाक्टर संगिता मिश्रलाई स्वास्थ्य र पत्रकार जगदिश खरेललाई सूचना मन्त्रीमा नियुक्तिका लागि आइतबार राष्ट्रपति कार्यालयमा सिफारिस भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, ०६ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.