सुनचाँदीकाे मूल्य बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली बजारमा आज   सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ सय रूपैयाँले बढेको हो ।

भाउ बढेसँगै सुन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार २ लाख १५ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलाको ५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला २ हजार ५ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ५ सय ७० रूपैयाँ थियो ।

प्रकाशित मिति: सोमबार, ३० भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.