काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेका छन् ।
प्रहरीको हिरासतमा रहेका ५७३ जना थुनुवा पनि भागेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने कारागारबाट रिहा भएपछि कारागारमा रहेका कैदीबन्दीहरू भाग्न थालेका थिए । कैदीबन्दी भागेपछि लामिछानेको आलोचना भइरहेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार भागेका १४ हजार ३०७ भागेकामध्ये १ हजार ४५५ लाई पुनस् पक्राउ परिसकेका छन् ।
१२ हजार ८५२ जना कैदीबन्दी अझै फरार छन् । उनीहरुकाे खाेजी भइरहेकाे छ । प्रहरीको हिरासतमा रहेका ५७३ जना थुनुवाकाे पनि खाेजी भइरहेकाे घिमिरेले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)