मुख्यसचिव र सुरक्षा निकाय प्रमुखको अपिल : प्रधानमन्त्रीले राजीनामा दिए, संयम हुनुहोस्

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आन्दोलनरत पक्षलाई संयम हुन मुख्यसचिवसहित सुरक्षा निकायका प्रमुखहरुले अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पछि मंगलबार मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिंग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, सशत्र प्रहरी महानिरिक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त अपिल जारी गर्दै संयम हुन अपिल गरेका हुन् ।

प्रकाशित मिति: मङ्गलबार, २४ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.