विराटनगर । विराटनगरमा पनि कर्फ्यु जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेका हुन् ।
जिल्ला शुरक्षा समितिको बैठकपछि कोशी प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख निवास,विराटनगर महानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, विराटनगर भन्सार क्षेत्र आसपास कर्फ्यु जारी भएको हो ।
कर्फ्युमा भेला हुन, जुलुस गर्न नपाउने उल्लेख छ । तर प्रदेशसभा सचिवालयबाट पूर्व तर्फ रहेको देवकोटा चोकमा कर्फ्यु उल्लङ्घन गरेर प्रदशृन भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)