विराटनगर । विराटनगरमा दुई दिन विद्यालय बिदा गर्ने निर्णय भएको छ । जेनजी युवापुस्ताको आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय बिदा गर्ने निर्णय भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सरोकारवालाहरुको बैठकले भोलि र पर्सी कलेज बिदा दिने निर्णय गरेको हो । उनका अनुसार स्कुल भने भोलि मात्रै बिदा हुनेछ, कलेज पर्सीसम्रम बिदा हुनेछ ।
जेनजीको आन्दोलन उग्र बनेपछि प्याब्सन र हिसानले विद्यालय बन्दका लागि स्थानीय प्रशासनसँग पहल गरेका थिए ।
प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीका अनुसार मंगलबार र बुधबार २ दिन विराटनगरमा विद्यालय बिदा दिने हुनेछ । उनका अनुसार जेनजी समूहको आन्दोलनका कारण विद्यालय बिदा गरिएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)