विराटनगर । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीलाई लक्षित गरी प्रहरीले हवाई फायर गरेको हो ।
इटहरी उपमहानगरपालिका भित्र प्रदर्शनकारी छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको हो ।
उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गर्ने तयारी गरेको छ ।
‘हवाइफायर र अश्रग्यास प्रहार भएको छ, लाठी चार्ज पनि भएको छ,’ उनले भने,‘ स्थीति अनियन्त्रित भए कर्फ्यू आदेश जारी गर्छाैं ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)