जेनजीमाथि प्रहरीले चलायाे गाेली, कर्फ्यु पनि जारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विराेधमा आन्दोलनमा उत्रिएको युवा पुस्तामाथि नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

आन्दोलनकारी संसद् भवन परिसर भित्र प्रवेश गरेका छन् । आन्दोलनकारी संसद् भवनमा प्रवेश गरेपछि स्थानीय प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेकाे छ ।

प्रकाशित मिति: सोमबार, २३ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.