विराटनगर । मोरङको बुढीगंगा स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा महिलाको शव फेला परेको छ ।
शुक्रबार बिहान नहरको बुढीगंगा गाउँपालिका–७ खण्डमा शव फेला परेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार नहरले बगाएर ल्याइउँदै गरेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हाे ।
मृतककाे पहिचान खुलेको छैन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)