विराटनगर । कोशी प्रदेश सभामा पेश भएकाे कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विराेधमा पत्रकारहरुले शुक्रबार प्रदर्शन गरेका छन् ।
पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिबाना गर्न सकिने विधेयक पास गर्ने तयारी भएकाे विराेधमा प्रदेशभसभा अगाडि प्रदर्शन गरेका हुन् । पत्रकारहरुले जरिबानाको प्रावधान हटाउन माग गरेका छन् ।
पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले प्रेस विरोधी विधेयक सच्याउन माग गरे । विधेयकप्रति आफूहरुको असहमति रहेको उनको भनाइ छ । प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकविरुद्ध पत्रकारले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)