विराटनगर । माेरङमा छोरीलाई करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेकाे छ । करिब ६ महिनायता पटक पटक करणी गरेकाे आराेपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार पीडित छाेरी नाबालिका हुन् । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पुरुषविरुद्ध ५ दिन म्याद थप गरेकाे मोरङका प्रहरी नायव उपरीक्षक हस्तबहादुर सुनुवारले जानकारी दिए ।
पीडितको आफन्तले दिएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)