काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सत्तापक्ष बस्ने भएको छ । जसको जानकारी संसद् सचिवालयलाई दिएको छ ।
गत असार २२ गते पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएका थिए ।
सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए । मंगलबार अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालयले जनाएको छ ।
नाउपामा संरक्षक रेशम चाैधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद छ । चाैधरी प्रतिपक्षमा बस्ने अडानमा छन् । श्रेष्ठ भने सहरकारमा सहभागी हुने अडानमा छिन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)