काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्यमा आज (मंगलबार) तोलाको १ हजार ३ सय रूपैयाँले घटेको हो ।
आज सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको १ लाख ९८ हजार १ सय रूपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि तोलाको १० रूपैयाँले घटेको छ ।
भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५ रूपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)