काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । तुर्कमेनिस्तान भ्रमणबाट फर्किएपछि पौडेललाई भेट्न ओलीले शीतलनिवास पुगेका हुन् ।
प्रधानमन्त्रीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले भेटवार्ता नियमित भएको जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)