उच्च मूल्यबाट घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ सय रूपैयाँले घटेर १ लाख ९९ हजार २ सय कायम भएको छ ।

सुनको मूल्य शुक्रबार १ लाख ९९ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने तोलाको ५ रूपैयाँले बढेको छ ।

भाउ बढेसँगै मूल्य प्रतितोला २ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलाको २ हजार ३ सय २५ रुपैयाँ थियो ।

प्रकाशित मिति: आइतबार, २६ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.