सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । सुनको मूल्यमा सामान्य घटेकाे हाे ।

सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार भाउ घटेसँगै सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य मंगलबार तोलाको १ लाख ९८ हजार ५ रूपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने बढेको छ । मूल्य प्रतितोला २५ रूपैयाँले बढेको हो । भाउ बढेसँगै बुधबार चाँदी तोलाको २ हजार ३ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको २ हजार २ सय ८० रुपैयाँ थियो ।

प्रकाशित मिति: बुधबार, २२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.