झापामा करेन्ट लागेर १ जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । माेटरकाे तार जाेड्ने क्रममा करेन्ट लागेर झापामा १ जनाको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका–७ सितागढीमा  सिँचाइ मोटरमा तार जोड्ने क्रममा सोमबार राति करेन्ट लागेर ५० वर्षीय अरुण राजवंशीको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार करेन्ट लागेर राजवंशीको घटनास्थलमै मृत्यु भएको  थियाे ।

घटनाको थप अनुस्न्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.