विराटनगर । मोरङको कटहरी गाउँपालिका– २ मा एक जना पुरुष मृत फेला परेका छन् । बिहीबार दिउँसो नहरमा कटहरी गाउँपालिका–२ का अन्दाजी ३६ वर्षीय राजकुमार ऋषिदेव मृत फेला परेका हुन् ।
घरनजिकै रहेको पानीको नहरमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान अघि बढाइने जानकारी प्रहरीले दिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)