नेप्से बढ्याे , कारोबार साढे १८ अर्ब

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजार मापन परिसूचक नेप्से बिहीबार पनि घटेको छ । बुधबार ५.१७ अंकले बजार बढेको थियो । आज बिहीबार ३.७६ अंकले बजार बढेकाे छ । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ । नेप्साे याे साता निरन्तर बढीरहेकाे छ ।

बुधबार १९ अर्ब ५७ करोडको कारोबार भएको थियो । आज १८ अर्ब ४९ करोडको कारोबार भएको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५ तथा व्यापार ०.२८ प्रतिशत बढे । बैंकिङ ०.६१, फाइनान्स ०.७६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.५७ तथा अन्य ०.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहिबार, ०९ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.