सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार)सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएको छ । मूल्य बुधबार प्रतितोला १ लाख ९७ हजार ६ रुपैयाँ थियो ।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको हो । महासंघका अनुसार भाउ घटेसँगै चाँदी प्रतितोला २ हजार ३ सय ३५ रूपैयाँ कायम भएको छ । बुधबार तोलाको २ हजार ३ सय ५० रुपैयाँ थियो ।

प्रकाशित मिति: बिहिबार, ०९ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.