विराटनगर । मोरङ र संखुवासभामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
मोरङको केराबारी गाउँपालिका– ८ स्थित माहादेव क्रसरमा वल्डिङ गर्ने क्रममा करेन्ट लागी घाइते गोर्खाका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको हो ।
गोरखाको गण्डकी गाउँपालिका घर भएका चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै साउन ५ गते संखुवासभाको चिचिला गाउँपालिका – ३ सोलाखानीमा निर्माणाधीन अरुण तेश्रो जलविद्युत परियोजनाका कामदार कैलाली घोडाघोडीका ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको हो ।
सुरुङ भित्र काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)