काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकाे मिती तय भएको छ । उनी भदौ ३१ मा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई २ दिने भ्रमणको निम्तो आएको छ ।
३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
छोटो भ्रमण भएका कारण ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम छ । दुईपक्षीय सम्बन्धलाई बलियो बनाउनका लागि भ्रमण हुने बताइएको छ ।
गत चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा ओली–मोदीबीच भेटवार्ता भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)