सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । सुनसँगै चाँदीकाे मूल्यमा पनि बढेकाे छ ।

सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेको हाे । भाउ बढेसँगै सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रूपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रूपैयाँ थियो ।

चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ ।

भाउ बढेसँगै चाँदीको मूल्य तोलाको २ हजार २ सय ८० रूपैयाँ कायम भएको छ । बिहीबार २ हजार २ सय ६५ रूपैयाँ थियो ।

प्रकाशित मिति: शुक्रबार, ०३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.