उज्बेकिस्तानसँग खेल्दै नेपाल, जिते एसियन कपमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को छनोटको खेलमा नेपालले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जिते नेपाली टोली महिला एसियन कपमा छनोट हुनेछ ।

समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ।

दुई टोली बीच आज हुने खेलको नतिजाले अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुङ्गो लाग्रेछ । सो खेल बुन्योडकोर स्टेडियममा नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले हराएको थियो । दोसो खेलमा श्रीलंकालाई ८– ० ले हराएको थियो । आयोजक उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० गोल अन्तर र दोस्रो खेलमा लाओसलाई ७–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति: शनिबार, २१ असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.