फाइल फाेटाे विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका– १ मध्याहर्षाहीमा सर्पले डसेर १ जना महिलाको मृत्यु भएको छ ।
सर्पले टोकेर घाँस काट्न गएकी ५५ वर्षीया कल्सी मेहताको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घाँस काट्न जाने क्रममा मंगलबार साँझ ६ः३० बजेतिर उनलाई सर्पले डसेको थियो ।
सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि लैजाने क्रममा राति ८ः२० बजेतिर उनको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)