प्रत्येक शुक्रबारलाई पुस्तकरहित दिनका रुपमा मनाउने कार्यक्रम सञ्चालन गरिरहेको महानगरले विराटनगरको सक्षम विद्यालयले अर्को विद्यालयसँग मितेरी विद्यालयको सम्बन्ध बनाउने भएको छ । कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि व्यवस्थापकीय सहयोग गर्न मितेरी कार्यक्रम अघि सारेको हो ।
निजी लगानीमा सञ्चालित विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति कार्यक्रमको अनिवार्य कार्यान्वयनका गर्ने उल्लेख गरेको महानगरले मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रमअन्तर्गत महानगर बहुप्राविधिक शिक्षालयमामा महानगरका २५ जना विद्यार्थीलाई डिप्लोमा इन इन्जिनियरिङ निःशुल्क पढाउने भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)