काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेल नियुक्त गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो ।
करिब दुई महिनायताको रस्साकस्सी पछि मंगलबार सहमति भएको स्रोतले बताएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा पौडेल यसअघि सिफारिस समितिमा थिए । कांग्रेसले उनलाई गभर्नरमा अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)