विराटनगरबाट करिब ३ किलाे चाँदी बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरबाट प्रहरीले करिब ३ किलो चाँदी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले विराटनगर महानगरपालिका–१५ को सीमावर्ती क्षेत्रबाट सोमबार दुई केजी ९९७ ग्राम चाँदी बरामद गरेको हो ।

बरामद भएको चाँदीको मूल्य करिब पाँच लाख रुपैयाँ छ । चाँदी बोक्ने व्यक्ती भने भारत तर्फ नै भागेर गएका छन् ।

बरामद चाँदी आवश्यक अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्रका डीएसपी एवम् सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, ०६ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.