काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
विश्वकपकाे ग्लाेबल छनोटमा पुग्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।
आइतबार बिहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ ।
अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
त्यसकारण सोमबार हुने नेपाल र यूएईबीचको खेल नै निर्णायक हुनेछ । आजको खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा छन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)