विराटनगर । धनकुटामा धान गोड्दै गरेका बेला करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । धनकुटा नगरपालिका–८ शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको मृत्यु भएको हो ।
धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार खेतमा धान गोड्दै गर्दा माथिबाट अचानक विद्युतको तार खसेर उनलाई लागेको थियो । राईलाई दिउँसो ३ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)