काठमाडाैं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको बाटो खुलेको छ । केबलकार निर्माण रोक्न माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश नदिएपछि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणको बाटो खुलेको हो ।
बुधबार न्यायाधीश डाक्टर नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश दिएन् ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण सुरु भएपछि पहिचानवादी समूहले विरोध गर्दै आएकाे छ । पहिचानबादीको आन्दोलनका कारण केबलकार निर्माणको काम रोकिएको छ । अदालतले अन्तरिम आदेश नदिएपछि कानुनी रुपमा केबलकार बनाउने बाटो खुलेको हो ।
पाथीभरा मन्दिर नेपालको प्रमुख धार्मिक स्थल हो, जहाँ वार्षिक लाखौं भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)