विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लागेको छ । कार्कीको सचिवालयले मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो ।
मुख्यमन्त्रीलाई भेट्न जानेले उनको कार्यकक्ष बाहिर मोबाइल राख्नुपर्छ । मोबाइल राख्नका लागि प्लाष्टिकको बकेट राखिएको छ । बकेटमाथि भित्तामा ‘मोबाइल फोन यता’ लेखिएको छ ।
मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले डेढ महिनायता मोबाइल लैजान रोक लगाइएको बताए । सुरक्षा सतर्कताका लागि मोबाइल लैजान रोक लगाएको उनको दाबी छ ।
‘कार्यलयका बाहिरी संरचना बन्दैछन्,’ उनले भने,‘ जसले गर्दा बाहिर चोकजाँच हुँदैन, सुरक्षा सतर्कताका लागि कार्यकक्षमा मोबाइल लैजान रोक लगाइएको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)