भारतले खाेल्याे विमानस्थल

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । भारत पाकिस्तानको युद्धका कारण बन्द भएका विमानस्थल सोमबारबाट खुलेका छन् । दुई देशबीचको युद्धविराम पछि भारतले बन्द रहेका ३२ वटा विमानस्थल सञ्चालनमा ल्याएको हो ।

भारत प्रशासित काश्मिरको श्रीनगरदेखि पश्चिमी गुजरातको भुजसम्मका विमानस्थलहरूमा नागरिक उड्डयन पुनः सुरु भएको छ ।

यसअघि, भारत र पाकिस्तानबीचको भीषण लडाइँको कारण ती विमानस्थल बन्द गरिएको थियो ।

भारतको प्रमुख एयरलाइन इन्डिगोले बन्द गरिएका मार्गहरूमा सञ्चालन पुनः सुरु गर्ने घोषणा गरेको छ । यद्यपि युद्धविराम शनिबार गरिएको भएता पनि दुवै पक्षले एक अर्कामाथि यसको उल्लङ्घनको आरोप लगाएका थिए ।

सोमबार भारत र पाकिस्तान दुवैले सीमावर्ती क्षेत्रहरूमा शान्ति कायम भएको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, २९ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.