काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित एमाले नेता नेपालकाे ७१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई साेमबार थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा निधन भएको उनका भाइ समिर नेपालले जानकारी दिए
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)