विराटनगर । त्रियुगा नदीमा आएकाे बाढीले बस बगाएको छ । प्रि मनसुनकाे समयमा साेमबार राति आएकाे बाढीले चौदण्डीगढी नगरपालिका– ५ मा बस बगाएको हो ।
प्रहरीका अनुसार सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक बस त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।
नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । न्यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान– बेल्टार रूटमा चल्छ ।
गाडी बगाएको स्थान नजिकै पक्की पुल निर्माण भएको थियो । तर निर्माणका क्रममा पुल भाँचिएपछि खाेलाकाे बाटाे प्रयाेग गर्नुपर्ने बाध्यता छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)