फाइल फाेटाे विराटनगर । प्रहरीले सुनसरीको बराहक्षेत्रको जंगलबाट ३ सय ३० किलो गाँजा बरामद गरेको छ ।
बराहक्षेत्र नगरपालिका–१ स्थित जंगलबाट आइतबार राति गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बराहक्षेत्र जंगलमा गाँजा फेला परेको हो ।
प्रहरीलाई देख्नसाथ ओसारपसारमा संलग्नहरु गाँजा फालेर फरार भएको डीएसपी खतिवडाले बताए । प्रहरीले प्लाष्टिकका ११ वटा पोका बरामद गरेकाे हाे । उक्त पोकाभित्र ३ सय ३० किलो गाँजा थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)