काठमाडौं । पक्राउ परेको साढे ४ घण्टापछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।
सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टीको एकता घोषणा स्थल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार लगिएको थियो ।
बुधबार दिउँसो १ बजे पक्राउ परेका चौधरी करिब साढे ४ घण्टापछि छुटेका हुन् ।
सर्वोच्चको पत्र अनधिकृत भएको खुलेपछि सर्वाेच्चले अर्को पत्र लेखेर चौधरीलाई छाड्न आग्रह गरेको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ । चौधरीलाई थुनामा राख्नुपर्ने भन्दै पत्र पठाउने शाखा अधिकृत महिमान सिंह विष्टलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)