घरको गेटले किच्दा बालकको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । घरको गेटले किच्दा विराटनगरमा १० वर्षीय बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका– ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नारायण झाका १० वर्षीय छोरा प्रियान्सु झाको मृत्यु भएको हो ।

आफ्नै घरको फलामको मेन गेट खोल्ने क्रममा बिहान करिब साढे ९ बजे उनलाई गेटले किचेको थियो ।

गेटले किच्दा गम्भीर घाइते भएका बालकलाई नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.