राष्ट्र बैंकको वार्षिकोत्सवमा विराटनगरमा प्रभातफेरी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल राष्ट्र बैंकको स्थापना दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी गरिएको छ । ७० औं वार्षिकोत्सवको अवसरमा आइतबार बिहान विराटनगरमा सचेतना मुलक प्रभातफेरी कार्यक्रम गरिएको हो ।

राष्ट्र बैंक विराटनगर कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी सचेतनामुलक प्लेकार्ड र सन्देशसहित सहभागि भएका थिए ।  वित्तीय सचेतनाका लागि प्रभातफेरी आयाेजना गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: आइतबार, १४ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.