काठमाडौं । २०६२ सालमा ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ । २० वर्षे हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले ३९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
१५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङ २०६२ साउन १४ गते तुलसीपुरमा ससुरा काशीराम विकको हत्या गरेर फरार भएका थिए । घटनापछि १५ वर्ष भारतमा बसेका उनी ५ वर्ष अघि नेपाल फर्किएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)