काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ । आज शुक्रबार प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँ थियो ।
सुनको मूल्यमा दैनिक भारी मात्रामा वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला ५ हजार ७ सय रूपैयाँले बढेको थियो ।
चाँदीको मूल्यसमेत बढेको छ। प्रतितोला ५ रूपैयाँले बढेको हो । भाउ बढेसँगै शुक्रबार चाँदी तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)